‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक

May 6, 2026 at 06:54 AM

सलिमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफु अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजर सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका हुन्। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको बबाल एक्सन देख्न सकिन्छ। उनी फिल्म ‘यात्रा’पछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...