‘आ बाट आमा२’मा सबिन श्रेष्ठको इन्ट्री

May 6, 2026 at 06:52 AM

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा२’मा सबिन श्रेष्ठको इन्ट्री भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्। यसअघि यो फिल्ममा पल शाह,विपना थापा,आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्। साथै यस फिल्मको शुभमुर्हूत समेत भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...