‘महाराजधिराज’को शुभमुहूर्त

May 6, 2026 at 06:49 AM

चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को भव्य शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए । शुभमुहूर्तमा सिनेमाका निर्देशकसहित अन्य  कलाकारहरुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...