‘१२ गाउँ २’ फ्लोरमा

May 6, 2026 at 06:47 AM

नेपाली एक्सन फिल्मको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ। निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो। फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ। दशैंको अवसर पारेर फूलपातीमा फिल्म रिलिज मिति राखिएको छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...