दयाहाङ–सौगातको नोकझोक ‘मितज्यू’मा, जेठ ८ बाट प्रदर्शनमा

May 6, 2026 at 03:46 PM

काठमाडौं । फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् । त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन् । सौगात र दयाहाङ सर्वाधिक धेरै फिल्म खेल्ने कलाकारमध्ये …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...