‘लाली बजार’लाई खुल्यो प्रदर्शनको बाटो

May 6, 2026 at 10:36 PM

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’को प्रदर्शनमा लागेको रोक हटाउँदै रिलिजका लागि बाटो खुला गरिदिएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनको अवरोध हटेको हो । यसअघि चलचित्रका केही दृश्य तथा संवादप्रति आपत्ति जनाउँदै रोशनी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...