छायांकनमा ‘१२ गाउँ २’

May 6, 2026 at 10:22 PM

काठमाडौं । ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ । विराज भट्टको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको बुधबारदेखि गीत छायांकनमार्फत सुरु गरिएको निर्माण टिमले जनाएको छ । चलचित्रको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा गरिनेछ । निर्माण पक्षका अनुसार चलचित्रलाई बडादशैँको अवसर पारेर फूलपातीको दिन रिलिज गर्ने तयारी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...