प्रवासमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

May 7, 2026 at 01:15 AM

काठमाडौं । चलचित्र ‘परालको आगो’को नाममा पनि एउटा रेकर्ड छ । तर, अहिले हलमा प्रदर्शन भइरहेको ‘परालको आगो’ होइन । प्रताप सुब्बाले निर्देशन गरेको चलचित्र ‘परालको आगो’को नाममा । प्रताप सुब्बाले निर्देशन गरेको चलचित्र ‘परालको आगो’ प्रवासबाट बनेको पहिलो नेपाली चलचित्र हो । यो नेपाल बाहिर बनेको पहिलो नेपाली चलचित्र थियो । यो चलचित्र दार्जिलिङबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...