चलचित्र ‘आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’

May 7, 2026 at 10:43 AM

काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज : आँखा’ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट (ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ । हालै आयोजक कमिटीले इमेलमार्फत चलचित्रले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो । यस चलचित्रले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...