काठमाडौं– अभिनेत्री गरिमा शर्मा आगामी जेठ ८ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘काजी’ का कारण चर्चामा छिन् । उनको चर्चाको विषय भनेको उनी अभिनेता विपिन कार्कीकी साली अर्थात ‘आधा घरवाली’ का कारण चलेको हो । जब गरिमा ‘काजी’ को पहिलो गीत ‘वारि बर पारि पीपलु…’ रिलिज समारोहमा पुगिन्, उनलाई अभिनेता कार्कीले पनि साली–आधि घरवाली भनेर जिस्काएका थिए । उक्त गीत रिलिज समारोहमा गरिमासँग फिल्मभन्दा पनि उनको प्रेमी तथा प्रेम सम्बन्धका बारेमा बढी प्रश्न सोधिएको थियो । गरिमाले पनि लाज नमानी आफ्नो प्रेमीको बारेमा जवाफ दिएकी थिइन् । त्यसो त गरिमा स्वंयले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...