सिनेमाघरमा ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’

May 7, 2026 at 10:33 PM
1 min read

काठमाडौं । आज(शुक्रबार)देखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् यम थापाको निर्देशनमा ‘लालीबजार’, प्रकु पाण्डेयको निर्देशनमा ‘मालतीको मंगले’ र प्रेम सोनी सुनारको निर्देशनमा ‘गुरुआमा’ । यस्तै, बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट-२’ पनि आजदेखि प्रदर्शनमा आएका छन् । सिनेमाघरहरूले पाँच चलचित्रलाई विभिन्न सूचकअनुसार शो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...