पोखरामा सातदिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न

May 7, 2026 at 10:19 PM

पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को आयोजनामा तथा नेपाल सरकार, चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । वैशाख १६ गतेदेखि सुरु भएको कार्यशाला वैशाख २२ गतेसम्म हंशध्वनि थिएटर मा सञ्चालन गरिएको थियो । कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...