युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख भ्युज

May 8, 2026 at 04:32 AM

सलिन मान बनिया र सनोल बस्नेतको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा नै दर्शकले दश लाख ६३ हजारभन्दा बढिले हेरेका छन्। उक्त टिजरलाई ८ हजारले लाइक गरेका छन् भने १२ सय ३१भन्दा बढिले कमेन्ट गरेका छन्। कमेन्टकर्ताले सलिन र सलोनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...