बक्स अफिसमा एकसाथ ‘मालती मंगले’, ‘लालीबजार’ र ‘गुरु आमा’

May 8, 2026 at 04:57 AM

काठमाडौं – आज (शुक्रवार) देखि नेपाली बक्स अफिसमा तीन फरक विषयवस्तु र स्वाद बोकेका नेपाली चलचित्रहरू एकसाथ प्रदर्शनमा आएका छन्। दर्शक तथा समीक्षकको उच्च प्रशंसा बटुलेको ‘मालती मंगले’, कानुनी अड्चन पार गर्दै हलमा आइपुगेको ‘लालीबजार’ र शैक्षिक क्षेत्रको कथा बोकेको ‘गुरु आमा’ को देशव्यापी रिलिजसँगै सिनेमा घरहरूमा दर्शकलाई छनोटको उत्कृष्ट विकल्प जुरेको छ। दर्शकको व्यग्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...