रामकृष्ण ढकालविरुद्ध सामाजिक सञ्जालमा भ्रामक प्रचार, चरित्र हत्या गर्ने पेजविरुद्ध साइबर ब्युरोमा उजुरी

May 8, 2026 at 06:29 AM

काठमाडौं – चर्चित गायक तथा चलचित्र ‘मालती मंगले’का निर्माता रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत चरित्र हत्या र भ्रामक प्रचार गर्नेहरूविरुद्ध कडा कानुनी कदम चालेका छन्। पछिल्लो समय फेसबुकलगायतका माध्यमबाट निकृष्ट गालीगलौज र करियर नै समाप्त पारिदिने धम्कीसहितका सामग्रीहरू फैलाइएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीमा विधिवत रूपमा उजुरी दर्ता गराएका हुन्। आफ्नो आधिकारिक सामाजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...