आफ्नै फिल्म हेरेर स्वस्तिमा रुँदा ज्योति मगरको टाउको दुखाइ

May 8, 2026 at 11:05 AM

काठमाडौं– गायिका ज्योती मगर आफ्नो गायकीसँगै आफूले दिएको अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् । त्यसो त उनी समय–समयमा सामाजिक सञ्जालमा पोस्ट गरेका स्टाटसका कारण पनि चर्चाको विषय बन्ने गर्छिन् । यहि क्रममा गायिका मगरको एउटा स्टाटस अहिले अभिनेत्री स्वस्तिमा खड्का लक्षित भएको भन्दै चर्चामा रहेको छ । यसपटक गायिका मगरले प्रायस् फिल्म हेरेर कलाकार आफैँ रोएकोमात्र देखिन्छ के हो कुरा रु भन्दै प्रश्न गरिन्, तब उनको उक्त स्वस्तिमाका लागि हो भन्ने अनुमान धेरैको रहेको छ । आजदेखि देशभरका हलहरुमा प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ को बिहीवार भएको प्रिमियर शोमा फिल्म हेरेर जब स्वस्तिमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...