‘मितज्यू’मार्फत दर्शकलाई डबल सरप्राइज दिँदै तेरिया

May 9, 2026 at 03:15 AM

काठमाडौं । चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदा दर्शकले एउटा कम्प्लिट प्याकेज महसुस गर्नेछन् । अब सिनेमा कलासँगै व्यापार पनि हो भन्ने निर्विवाद भइसकेको अवस्थामा चलचित्र सामाजिक विषयमात्रै होइन मनोरञ्जनसहितको कम्प्लिट प्याकेज हुनै पर्छ । दर्शक र बजारको यही मनोविज्ञानलाई बुझेर निर्माण टिमले समाजको सांस्कृतिक पक्षसँगै मनोरञ्जनको पनि आवश्यकतालाई बुझेर नृत्यमा पारंगत कलाकारलाई पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...