दर्शकले मन पराए ‘लालीबजार’, हलमै रसाए दर्शकका आँखा

May 9, 2026 at 04:42 AM
1 min read

काठमाडौं- वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएका छन् । प्रिमियरमा फिल्म हेर्ने बादी समुदायका अभियन्ताले तारिफ गरेको फिल्मलाई दर्शकले मन मन पराएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् । स-परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिदै गर्दा रुँदै बाहिरिएका छन् । फिल्मले आफ्नो आमाको महत्व र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...