नख्खुबाट रविलाई गाडीमा उठाएको प्रसंगले रामकृष्ण ढकाल विवादमा

May 9, 2026 at 05:14 AM
1 min read

काठमाडौँ- गायक रामकृष्ण ढकाल विवादमा तानिएका छन्। जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा उठाएपछि उनी विवादमा परेका हुन्। उनले एक कार्यक्रममा सोही कुरा भनेका थिए। त्यसले गर्दा उनी विवादमा तानिएका छन्। लामो समयदेखि रवि नख्खु कारागारमा थिए। उनी जेनजी आन्दोलनमा कारागारमा जोखिम हुने भन्दै बाहिरिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...