उत्रियो ‘राम नाम सत्य’, चार हप्तामा कति कमायो ?

May 9, 2026 at 08:44 AM

काठमाडौं । नेपाली बक्सअफिसमा आक्रामक सुरुवात गरेको एक्सन जनराको फिल्म ‘राम नाम सत्य’ चार हप्तामा हलबाट उत्रिएको छ । शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आउँदा हलले यो सिनेमा उतारेका हुन् । एकै दिन तीनवटा नयाँ सिनेमाको रिलिज र हलमा रहेका अन्य सिनेमालाई शो उपलब्ध गराउने पर्ने दबाबमा रहेका हलले ‘राम नाम सत्य’लाई उतारेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...