जातीय, भाषिक र सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता अभिवृद्धिमा बोर्डको जोड

May 10, 2026 at 07:42 AM

काठमाडौं । चलचित्र विकास बोर्डले जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै भुजेल चलचित्रकर्मी संघसँगको सहकार्यमा पाँच दिने अभिनय कला तालिम सुरु गरेको छ । भुजेल चलचित्रकर्मी संघको आयोजना चलचित्र विकास बोर्डको सहकार्यमा तालिम सुरु भएको हो । पछिल्लो समय चलचित्र विकास बोर्डले मूलधारसँगै जातीय, भाषिक र सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...