‘लालीबजार’ निर्माणपक्षले भन्यो– दर्शक रुँदै हलबाट बाहिरिरहनु भएको छ

May 10, 2026 at 08:05 AM

काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले साथ दिएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्रीलगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...