सकारात्मक‘माउथ पब्लिसिटी’ले ‘मालती मंगले’को व्यापारमा सहयोग

May 10, 2026 at 07:57 AM

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिबार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो । चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...