ट्रेलरमा सौगात र दयाहाङको ‘मितज्यू’: प्रेम–मिलाप होइन द्वन्द र प्रतिस्पर्धात्मक साइनो (भिडियो)

May 11, 2026 at 11:51 AM

काठमाडौं– अभिनेताद्वय दयाहाङ राई तथा सौगात मल्लको मितेरी साइनो देखाउन खोजिएको फिल्म ‘मितज्यू’ को ट्रेलर रिलिज भएको छ । सोमवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको उक्त ट्रेलर केही समयमै यूट्युबमार्फत दर्शकमाझ आएको हो । रमाइलो कुरा के छ भने सवा तीन मिनेट लामो ट्रेलर हेरेपछि अधिकांश दर्शक आश्चर्यमा परेका छन् । फिल्मको शीर्षक अनुसार दयाहाङ तथा सौगातको मेलमिलाप तथा मित–मितबीचको प्रेम होला भन्ने अपेक्षा राख्दै हेरिएको ट्रेलरमा जब दयाहाङ र सौगात एक–अर्कासँग प्रतिस्पर्धा गर्दै लडाईँ गर्छन्, तब दर्शकको मन प्रश्न उठ्छ यो कस्तो प्रकारको मितज्यू ? जीएम मुभिज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...