‘मितज्यू’को ट्रेलर सार्वजनिक, दयाहाङ–सौगातबीच रोचक प्रतिस्पर्धा

May 11, 2026 at 04:49 PM

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित फिल्म ‘मितज्यू’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले नेपाली समाजको पुरानो मौलिक परम्परा ‘मितेरी साइनो’ र ग्रामीण परिवेशको कथालाई मुख्य विषयवस्तु बनाएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र सौगात मल्ल गाउँमा भित्रिएको नयाँ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...