पूर्वी रुकुममा दयाहाङ र मिरुनाको ‘घर ज्वाइँ’को सुटिङ सुरु

February 18, 2024 at 05:48 AM

नेपाली चलचित्र क्षेत्रमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी अहिलेको समयमा सर्वाधिक सफल मानिएको जोडी हो । पछिल्लो समय यो जोडीलाई लिएर चलचित्र बनाउन निर्माता तथा निर्देशकहरु निकै उत्साहित हुन्छन्। त्यस्तै, यो जोडीको नयाँ चलचित्रको ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...