विपिन र केकीको प्रेमिल वैवाहिक कथा: चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक

May 12, 2026 at 01:38 PM

आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘काजी’ को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार दर्शकमाझ ल्याएको ३ मिनेट ६ सेकेन्ड लामो यस ट्रेलरले चलचित्रको मूल कथावस्तु, पारिवारिक उतारचढाव र परिवेशलाई छर्लङ्ग पारेको छ। सार्वजनिक ट्रेलरमा विवाहपछिको एउटा नवजोडीको सुन्दर प्रेम र उनीहरूको सम्बन्धमा आउने आरोहअवरोहलाई निकै आकर्षक र मार्मिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...