काठमाडौं- आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक फिल्मको ३ मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ । सार्वजनिक ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । फिल्मको प्रेमिल ट्रेलरले दर्शकमामझ ‘काजी’लाई लिएर कौतुहल्ता सिर्जना गर्न सफल देखिन्छ । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा फिल्मको मेकिङ ग्राण्ड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...