निर्देशक गिरीको नयाँ फिल्मका लागि ज्यान बनाउँदै बले

May 13, 2026 at 06:32 AM

काठमाडौं– निर्देशक राजु गिरीको पछिल्लो फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा प्रमुख भूमिकामा रहेका बले अर्थात सागर लम्साल अहिले के गर्दैैछन् ? कलाकर्मीले उनका नजिकका केही सहकर्मीहरुसंग कुराकानी गरेर उनको पछिल्लो गतिविधि अपडेट गरेको छ । उनी यतिबेला जिमखानामा ज्यान बनाउनका लागि कडा मेहनत गरिरहेको पाइएको छ । त्यसो त ‘डल्लेले इन्ट्री मार्यो’ गत चैत महिनामै प्रदर्शनमा आउने तयारीमा थियो । यद्यपि, यो फिल्मका प्रमुख पात्र अर्थात अभिनेता सागर लम्सालको केहि विवाद तथा मुद्दाका कारण उक्त फिल्म पूर्व निर्धारित मितिमा प्रदर्शन हुन सकेन । यद्यपि, पूर्व निर्धारित मितिमा ‘डल्लेले इन्ट्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...