पहिलो सिनेमा नै ब्लकबस्टर दिएका अनिलको दोस्रो सिनेमा कस्तो होला ?

May 13, 2026 at 10:05 AM

गएका वर्षको ब्लकबस्टर सिनेमाका निर्देशक हुन्, अनिल बुढा मगर । मगर समुदायको संस्कार र संस्कृतिभित्र सुटुक्क प्रेम कथा मिसाएर अनिलले सुन्दर सिनेमा ‘घर ज्वाइँ’ बनाएर ६ करोड रुपैयाँ घरेलु बक्सअफिसबाटै कलेक्सन गरेका थिए । उनै निर्देशक अनिल फेरि अर्को सिनेमा लिएर आएका छन् । र, त्यो सिनेमा हो– ‘मितज्यू’ । अनिलको सिनेमाको ग्राफ हेर्दा उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...