हेटौँडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला

February 18, 2024 at 06:18 AM

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलाको हेटौँडामा आयोजना गरिएको छ। संघ स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले हेटौँडामा फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो। राष्ट्रिय भेलामा चलचित्र र पर्यटनका विभिन्न विषयका ११ सेसनमा संवाद हुने छ । हेटौँडाको पल्पसा प्याराडाइज होममा आयोजना गरेको भेलामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...