काठमाडौं– भारतीय सौन्दर्य प्रतियोगिताको चम्किलो मञ्च हुँदै नेपाली फिल्म उद्योगमा पाइला राखेकी नयाँ अनुहार हुन् साहरा सुब्बा । सिक्किमकी यी प्रतिभाशाली युवती अहिले नेपाली फिल्म ‘जलाकी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । तर उनको यात्रा केवल ग्ल्यामर, र्याम्प र अभिनयसम्म सीमित छैन–त्यसको पछाडि सपना, संघर्ष, परिवारको साथ र गहिरो भावनात्मक पीडा पनि गाँसिएको छ। ‘ह्वाइ नेपाल’ होइन, ‘ह्वाइ नट नेपाल ?’ मुम्बईमा बसेर मोडलिङ गर्दै गर्दा साहरासमक्ष हिन्दी परियोजनाका धेरै प्रस्ताव आएका थिए । फेमिना मिस इन्डिया–२०२४ मा सिक्किमको प्रतिनिधित्व गरिसकेकी उनी चाहेको भए बलिउडतर्फ सहजै अघि बढ्न सक्थिन् । तर उनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...