विवादका बीच पनि ‘लालीबजार’ को व्यापार उकालोमा

May 14, 2026 at 08:31 AM

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार’ चौतर्फी आलोचना तथा विवादमा परे पनि दर्शकको साथ भने घटेको छैन । प्रदर्शनको सुरुआती सप्ताहन्तपछि पनि फिल्मको अकुपेन्सी, शो संख्या तथा आम्दानी लगातार बढिरहेको निर्माण टिमले जनाएको छ । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले बुधवारसम्म देशभरबाट करिब २ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक आउन बाँकी रहे पनि टिम उत्साहित देखिएको छ । खत्रीले फिल्ममाथि ‘चारैतिर हमला र अवरोध’ भएको दावी गर्दै त्यसकै बीचमा पनि दर्शकको उपस्थिति बढ्दै गएको बताए । उनका अनुसार पहिलो विकेन्डको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...