काठमाडौं– जेठ १ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को बुधवार काठमाडौंमा भव्य प्रीमियर गरिएको छ । महिला नौमति बाजा समुहको नौमति बाजाको धूनमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिष राईद्वारा तयार गरिएको रातो रंगकै गाउन तथा लामो घुम्तो लगाएर बेहुलीसरह प्रीमियरमा प्रवेश गरेकी थिइन् । साहारा शर्माद्वारा निर्देशित यो फिल्मको प्रीमियरमा पनि फिल्ममा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखेको देखिन्थ्यो । यो फिल्ममा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छिन्, जसको विवाहको तयारीको रमझम छ । उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...