नौमती बाजाको गुञ्जन र आँचलको बेहुली अवतार : ‘एक मुठ्ठी बादल’को भव्य प्रिमियर सम्पन्न

May 14, 2026 at 11:08 AM

काठमाडौं – यही शुक्रवारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को विशेष प्रिमियर शो बुधवार राजधानीमा सम्पन्न भएको छ। प्रिमियर समारोहमा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माको आकर्षक प्रवेशले सबैको ध्यान तानेको थियो। महिला नौमती बाजा समूहको साङ्गीतिक गुञ्जनका बीच आँचल बेहुलीकै भेषमा सजिएर रेड कार्पेटमा उत्रिएकी थिइन्। फेसन डिजाइनर मनिष राईले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...