१९ वर्षको उमेरमा ‘दंगल’ की अभिनेत्री सुहानी भटनागरको निधन

February 18, 2024 at 11:22 AM

चलचित्र ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी भटनागरको १९ वर्षको उमेरमा निधन भएको हो। केही दिनअघि मात्रै खुट्टा भाँचिएको उनको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...