‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा, कबिर खड्का मुख्य भूमिकामा

May 15, 2026 at 04:50 AM
1 min read

काठमाडौं- प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर फिल्म हुनेछ । आगामी साउन महिनामा यो फिल्मको नेपालबाट छायांकन प्रारम्भ गरिनेछ । नेपालपछि फिल्मको युरोप र अष्ट्रेलियामा समेत फिल्मको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...