‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

May 15, 2026 at 05:17 AM

प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । आगामी साउन महिनामा यो सिनेमाको नेपालबाट छायांकन सुरु गरिनेछ । नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...