बक्सअफिसमा महिलाप्रधान चलचित्र: फरक स्वादसहित ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा, ‘मालती मंगले’ र. ‘लालीबजार’ दोस्रो हप्तामा

May 15, 2026 at 05:53 AM

काठमाडौं – यतिबेला सिनेमाघरहरूमा स्वदेशी तथा विदेशी चलचित्रहरूको बाक्लो चाप छ। दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनरत रहेको अवस्थामा यसै शुक्रबारदेखि थप दुई नयाँ नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ दर्शकमाझ आएका छन्। रोचक कुरा त के छ भने, यी दुवै चलचित्र महिलाप्रधान हुन्। यद्यपि, दुवैको कथा भन्ने शैली र जनरा नितान्त फरक रहेकाले दर्शकले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...