ब्लकबस्टर निर्देशक पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन प्रारम्भ

May 15, 2026 at 10:18 AM
1 min read

काठमाडौं- फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन प्रारम्भ भएको छ । शुक्रवार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन प्रारम्भ गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन प्रारम्भ भएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए । फिल्म ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् । अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो फिल्म मार्फत दोस्रोपटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...