शैक्षिक प्रणाली र मूल्यांकनविधिलाई व्यंग्य गर्दै ‘रोल नं १’को ट्रेलर सार्वजनिक

May 15, 2026 at 11:05 AM

काठमाडौं । चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...