काठमाडौं- सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गरेको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै कानून बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिएको छ । निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार भएसँगै फिल्म ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । गतसाता उच्च अदालत पाटनले फिल्मको पक्षमा फैसला गरेसँगै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...