सेभेन सिजबाट अब अर्को ब्लकबस्टरको पालो, ‘रोल नं १’ को अर्थपूर्ण ट्रेलर सार्वजनिक

May 15, 2026 at 12:32 PM

काठमाडौं – आगामी जेठ १५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार दर्शकमाझ ल्याएको यस ट्रेलरले नेपाली समाजको त्रुटिपूर्ण शैक्षिक प्रणाली, घोकन्ते विद्या र त्यसले कलिला बालबालिकाको मनोविज्ञानमा पार्ने गम्भीर असरलाई निकै अर्थपूर्ण ढङ्गले प्रस्तुत गरेको छ। यतिबेला सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...