‘गौँथली’को पोष्टरमा ग्रामीण जीवन, संघर्ष र सपनाको कथा

May 16, 2026 at 10:32 PM
1 min read

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गौँथली’को दुईवटा आकर्षक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षलेसार्वजनिक गरेका पोष्टरहरूले चलचित्रको कथावस्तु, पात्रको मनोदशा र ग्रामीण जीवनको यथार्थलाई गहिरो रूपमा प्रस्तुत गरेका छन् । सार्वजनिक पहिलो पोष्टरमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का बेहुला-बेहुलीको भेषमा देखिनुभएको छ । दौरा-सुरुवाल, कोट,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...