काठमाडौं- स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन् । तर, यसपटक फिल्ममा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ । सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा सलिनमानले एक जापानी नायिकासँग रोमान्स गर्दैछन् फिल्म युनिटका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीका रूपमा जापानी नायिका मीना यसोदा पक्का भएकी छन् । उनलाई निर्माण टिमले फिल्मको अभिनेत्रीका रुपमा अनुबन्ध गरिसकेको छ । नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...