नेपाली भाषा संस्कृति सिकाउन आयो पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी

May 18, 2026 at 12:48 PM

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली बालबालिकालाई लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ । उक्त डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...