निर शाहको निर्देशनमा पुनरागमन, ‘कमला मिस’को फस्टलुक सार्वजनिक

May 18, 2026 at 03:26 PM

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा पुनरागमन गरेका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ ।   सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । पोस्टरले फिल्मको कथा गहिरो, रहस्यमय र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...