मनोवैज्ञानिक कथा बोकेको ‘कमला मिस’ साउन २२ मा आउँदै, फस्टलुक पोस्टर सार्वजनिक

May 19, 2026 at 01:37 PM

काठमाडौं – नेपाली रजतपटका दिग्गज तथा अनुभवी निर्देशक नीर शाहले करिब एक दशक लामो अन्तरालपछि नयाँ चलचित्र ‘कमला मिस’ मार्फत निर्देशनको कुर्सीमा सशक्त पुनरागमन गरेका छन्। आगामी साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै सिनेवृत्त र दर्शकमाझ निकै उत्सुकता छाएको छ। सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...