‘काजी’ जस्तो श्रीमान पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फल हो’ : कजिनी केकी

May 20, 2026 at 07:15 AM
1 min read

काठमाडौं- नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छिन्। फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ। हालै राजधानीमा आयोजित कार्यक्रममा उनले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ। उनले भनिन्, ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...