श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

May 20, 2026 at 09:19 AM

काठमाडौं – गत मंगलबार शुभमुहूर्त सम्पन्न भएसँगै नेपाली चलचित्र ‘महाराजधिराज’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सुनसरीस्थित रमणीय ‘श्रीलंका टापु’बाट यस सिनेमाको दृश्य कैद गर्न थालिएको हो। निर्माण पक्षका अनुसार यस टापुमा करिब एक सातासम्म सुटिङ चल्नेछ। त्यसपछि बाँकी छायांकनका लागि निर्माण टोली काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा मनमोहक लोकेसनहरूमा पुग्नेछ। चलचित्रको सम्पूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...